(M.Ed. 2nd Semester)स्नातकोत्तर तह दोस्रो सेमेस्टर (नियमित तथा आंशिक) को परीक्षा तालिका

Apr 30 , 2024

यस संकायद्वारा २०८१ साल वौशाख महिनामा सञ्चालन हुने सेमेस्टर प्रणालीमा आधारित (खुल्ला तथा दूर सिकाइ समेत) स्नातकोत्तर तह दोस्रो सेमेस्टर (नियमित तथा आंशिक) को परीक्षा निम्नलिखित तालिका अनुसार हुने भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । परीक्षा समय: १ देखि ४ बजे सम्म

© 2019 Barun Multiple Campus. All rights reserved.

Visitor Count Barun Campus

WEBSITE BY COSMOS