१८ औं गणतन्त्र दिवश २०८२ को अवसरमा मिसन आईटी सोलुसन र स्वतन्त्र बिद्यार्थी युनियन वरुण बहुमुखी क्याम्पसको आयोजनामा सन्चालन भएको "बृहत सरसफाई कार्यक्रम २०८२"
सम्पन्न भएको छ।
उक्त कार्यक्रममा 300 भन्दा ज्यादा सहभागीहरुले उपस्थिति थिए ।
यस कार्यक्रमलाई सहजिकरण गर्नुहुने जिल्ला समन्वय समिति, जिल्ला प्रसासन, खाँदवारी नगरपालिका, रेडक्रस सोसाईटी, उद्योग वाणिज्य संघ, खाँदवारी युथ क्लव, सम्बृद्ध सहकारी, कर्मचारी मिलन केन्द्र, होट्ल ब्यवसायी संघ, पत्रकार महासंघ , सेनाका मेजर साव लगायत सम्पुर्ण टिम, जिल्ला प्रहरि कार्यालयका DSP लगायत सम्पुर्ण टिम, उद्योगी ब्यवसायी, बिद्यार्थी, नागरिक समाज, पत्रकारहरु, वरुण बहुमुखी क्याम्पसका प्राध्यापक तथा विद्यार्थीहरु, सूर्य आवासीय सेकेन्डरी बोर्डिङ English school का प्राध्यापक तथा विद्यार्थीहरू, हिमालय उच्च माध्यमिक विद्यालयका प्राध्यापक तथा विद्यार्थीहरु र नेपाल विद्यार्थी संघ वरुण बहुमुखी क्याम्पस इकाई कार्यसमिति लगायत अन्य व्यक्तिहरूकाे संलग्नता रहेकाे थियाे ।