"जलवायु परिवर्तन र यसको प्रभाव" शीर्षकमा वक्तृत्त्वकला प्रतियोगिता

May 25 , 2025

सूचना !

 

सूचना !!

 

सूचना !!!

 

विश्व वातावरण दिवसको अवसर पारेर मिति २०८२ जेष्ठ १४ गते बुधवारका दिन वरुण बहुमुखी क्याम्पस स्वस्थ्य जनसङ्ख्या र वातावरण विभागको अगुवाइमा "जलवायु परिवर्तन र यसको प्रभाव" शीर्षकमा वक्तृत्त्वकला प्रतियोगिता आयोजना हुने भएकाले उक्त प्रतियोगितामा भाग लिन इच्छुक विद्यार्थीहरूले यस क्याम्पसमा सम्पर्क राख्न हुन यो सूचना जारी गरिएको छ ।

 

तपसिल :

 

नाम दर्ता गर्ने समय : २०८२ साल जेष्ठ १३ गते बिहान क्याम्पस समयभित्र

 

कार्यक्रमको समय : विहान ८ बजे

© 2019 Barun Multiple Campus. All rights reserved.

Visitor Count Barun Campus

WEBSITE BY COSMOS