एम.एड. प्रथम सत्रान्त्रकाे अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

Feb 15 , 2025

वरुण बहुमुखी क्याम्पसमा शैक्षिक वर्ष २०८१/०८३ सालका लागि २०८१ सालमा भर्ना भएका एम.एड.प्रथम सत्रान्त्रका विद्यार्थीहरुलाई क्याम्पसकाे परीक्षा, प्रशासन, पुस्तकालय तथा पाठ्यक्रम संरचनासंग सम्बन्धि अभिमुखीकरण कार्यक्रम क्याम्पसका क्याम्पस प्रमुखको अध्यक्षतामा सम्पन्न गरीयो ।

© 2019 Barun Multiple Campus. All rights reserved.

Visitor Count Barun Campus

WEBSITE BY COSMOS