मिति: २०८१/१०/१६ देखि १९ सम्म UGC को NEHEP अन्तर्गत सम्पन्न शिक्षक कर्मचारीको क्षमता विकासका लागि Research Methodology, Cognitive Skills र Climate Change Mitigation तालिम र आज अनुसन्धान प्रतिवेदनहरुको प्रस्तुतीकरणको Seminar Program सफलता पुर्वक सम्पन्न भएको छ।