वरुण बहुमुखी क्याम्पसमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई सुचित गरिन्छ कि २०८१ साल मार्ग २५ गते विश्व मानव अधिकार दिवसको अवसरमा अन्तरकक्षा स्तरिय खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने भएकोले सम्बन्धित सम्पूर्ण विद्यार्थी तथा प्राध्यापकहरुमा सुचित गरिन्छ । वक्तृत्वकलाको शीर्षकः लैङ्गीक हिंसा न्युनिकरणमा विद्यार्थीको भूमिका'