इन्डक्सन चुलो वितरण

Oct 04 , 2024

वरुण बहुमुखी क्याम्पस, स्नातक तहमा अध्ययनरत डेरा
गरि बस्ने १०० जना विद्यार्थीहरुलाई इन्डक्सन चुलो वितरण
कार्यक्रम सम्पन्न!!! उक्त चुलोहरु उर्जा जलस्रोत तथा सिचांइ मन्त्रालयबाट प्राप्त भएको थियो ।।।https://youtu.be/9P25ICwW11Q?si=ByFbwiKMY-qmg5qx

© 2019 Barun Multiple Campus. All rights reserved.

Visitor Count Barun Campus

WEBSITE BY COSMOS