बिदासम्बन्धी सूचना

Oct 04 , 2024

यही आउँदो २०८१ साल असोज १७ गते घटस्थापनाका दिनदेखी २०८१ कार्तिक २२ गते बिहीबारसम्म प्राध्यापक, कर्मचारी एवं विद्यार्थीहरुलाई बडादसैं, तिहार (शुभ दिपावली) तथा छठ पर्वको उपलक्ष्यमा बिदा हुने साथै सार्वजनिक बिदाको दिनबाहेक अन्य दिनहरुमा प्रशासनिक कार्यहरु गर्न कार्यालय खुल्ला रहने छ । मिति २०८१ कार्तिक २३ गते शुक्रबारका दिनदेखि पूर्ववत्ररुपमा क्याम्पसमा पठनपाठन सञ्चालन हुने सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

© 2019 Barun Multiple Campus. All rights reserved.

Visitor Count Barun Campus

WEBSITE BY COSMOS