प्रथम पटक प्रकाशित मिति: २०८१/०५/११ उपरोक्त सम्बन्धमा यस क्याम्पसको सार्वजनिक खरिद तथा निमार्ण समितिको मिति २०८१/०५/०४ गतेको बैठकको निर्णय अनुसार तपशिल बमोजिमका फर्निचरहरु खरिद गर्नुपर्ने भएकोले यस वर्ष क्याम्पसमा सूचिकृत भएका, रितपूर्वक दर्ता भएका फर्म/ कम्पनीहरुवाट ७ दिन भित्र सिलबन्दी कोटेसन पेश गर्नु हुन सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।