यस क्याम्पसमा संचालित ४ वर्षे स्नातक तह मानविकी BA, व्यवस्थापन BBS तथा शिक्षाशास्त्र संकाय B.Ed तर्फ शैक्षिक वर्ष २०८१/०८२ समूहका लागि प्रथम वर्षमा नयाँ भर्नाको लागि +2 को ट्रान्सक्रिप्ट प्राप्त भई सकेका विद्यार्थीहरुले मिति २०८१/०५/१३ गतेदेखि क्याम्पसमा आई भर्ना लिन सम्बन्धित सबै विद्यार्थीहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।