फर्निचर आपूर्ति कार्यका लागि मौजुदा सुचीमा सुचिकृत हुने बारे

Aug 30 , 2024

यस क्याम्पस बाट आ. 2080/081 मा तपसिल बमोजिमको कार्यको लागि मौजुदा सुची तयार गर्नु पर्ने भएको ले इच्छुक निर्माण व्यबसायी, आपूर्तिकर्ता ले सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र अध्यावधिक कम्पनी दर्ता प्रमाण पत्र, भ्याट दर्ता प्रमाणपत्र, ब्यबसाय दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र को प्रमाणित प्रतिलिपि संलग्न राखी निबेदन पेश गर्नु हुन जानकारी गराईन्छ मौजुदा सुची सम्बन्धि फर्म क्याम्पस बाट प्राप्त गर्न सकिने छ।

© 2019 Barun Multiple Campus. All rights reserved.

Visitor Count Barun Campus

WEBSITE BY COSMOS