"जलवायु परिवर्तन र यसको प्रभाव" शीर्षकमा वक्तृत्त्वकला प्रतियोगिता सम्पन्न ।
Jun 05 , 2025
विश्व वातावरण दिवसको अवसर पारेर मिति २०८२ जेष्ठ १४ गते बुधवारका दिन वरुण बहुमुखी क्याम्पस स्वस्थ्य जनसङ्ख्या र वातावरण विभागको अगुवाइमा "जलवायु परिवर्तन र यसको प्रभाव" शीर्षकमा वक्तृत्त्वकला सम्पन्न भएकाे छ ।