आज मिति २०८२ जेष्ठ १६ गते यस बरुण बहुमुखी क्याम्पसमा त्रि. वि. अनुगमन निर्देशनालय कीर्तिपुर, काठमाण्डौवाट अनुगमनका लागी पाल्नु भएका कार्यकारी निर्देशक श्री विष्णु प्रसाद खनाल, श्री हिक्मत बहादुर राया–सदस्य र प्रशासन प्रमुख श्री हरिप्रसाद दाहालज्यूहरूलाइ क्याम्पसमा स्वागत गर्दै क्याम्पसकाे भौतिक संरचना, कक्षाकाेठा लगायत क्याम्पसका अन्य विषयहरूकाे प्रत्यक्ष अवलाेकन कार्य सम्पन्न भयाे ।