ICT EMIS सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न

Jan 28 , 2020

वरूण बहुमुखी क्याम्पसकाे अायाेजनामा मिति २०७६ साल माघ १२ र १३ गते २ दिने  ICT EMIS सम्बन्धी अनुशिक्षण कार्यक्रम संचालन भइरहेकाे छ । उक्त कार्यक्रमलाइ मिसन अाइटीका प्राेपाइटर गंगा चाैलागाइले सहजिकरणा गरिरहनु भएकाे थियाे । यस अनुशिक्षणमा यस क्याम्पसमा अध्यापनरत शिक्षकहरूकाे सहभागितामा सञ्चालन भएकाे थियाे । 

© 2019 Barun Multiple Campus. All rights reserved.

Visitor Count Barun Campus

WEBSITE BY COSMOS