Barun Multiple Campus

बरुण बहुमुखी क्याम्पस

Call us

029-560195, 029-560695

४ वर्षे र तीन बर्षे स्नातक दोस्रो वर्षको छुट परीक्षा फारम भर्ने विषेश सूचना

Posted on: June 18, 2019

२०७६ सालमा सञ्चालन हुने ४ वर्षे र तीन बर्षे मानविकी, व्यवस्थापन र शिक्षा संकाय अन्र्तगत दोस्रो वर्षका नियमित तथा आंशिक परीक्षार्थीहरुको परीक्षा आवेदन फारम भर्न छुट हुन गएको भएमा त्यस्था परीक्षार्थीहरुलाई त्रि.वि.को विषेश सूचना अनुसार दोब्बर दस्तुर सहित क्याम्पसमा यहि मिति २०७६ साल असार १९ गते भित्रमा आवश्यक पक्रिया पुर्याएर परीक्षा आवेदन फारम भर्न हुन यो सूचना प्रकाशित गरीएको छ । थप जानकारीका लागि क्याम्पस प्रशासनमा सम्पर्क राख्नुहोला ।

Latest Updates